किर्तिपुर अस्पतालको बेडबाट रुकुमपश्चिमको चौरजहारी नगरपालिका–९ का ५ बर्षिय ईश्वरराज विकले सहयोगको याचना गरेका छन् । विद्युतको करेन्ट लागेर घाईते भएका विकको शरिरका विभिन्न अंगहरुको अप्रेशन गर्न पैसाको अभाव भएपछि उनका बुवा राम बहादुर विकले...बाँकी
Jajarkot छेडागाड नगरपालिकामा बालबालिकासंग भलाकुसारी गरिएको छ । बाल आवाज सम्बोधन तथा बालमैत्री योजना तर्जुमा गर्न बालबालिकासंग सरोकारवालाहरुले भलाकुसारी गरेका हुन् । नगर बाल अधिकार समितिको आयोजनामा बालबालिकासंग भलाकुसारी गरिएको थियो । सेभ द चिल्ड्रेन तथा...बाँकी
chhedagadmun.gov.np Jajarkot छेडागाड नगरपालिकाको ६ नम्बरलाई शतप्रतिशत बालबालिका विद्यालय भर्ना वडा घोषणा गरिएको छ । सुक्रबार बिशेष कार्यक्रमको आयोजना गरेर ६ नम्बर वडालाई शतप्रतिशत बालबालिका विद्यालय भर्ना वडा घोषणा गरिएको हो । नगरपालिकाले जारी गरी कार्यान्वयनमा ल्याएको...बाँकी
chhedagad chhedagadmun.gov.np Jajarkot बालबालिकाहरुको गोपनियता र मर्यादाको सम्मान गर्न जिल्ला सदरमुकाममा तीन दिने बाल सम्बेदनशिल पत्रकारिता तालिम सम्पन्न भएको छ । खलंगा स्थित आरआर भेरी ग्रिन गेष्टहाउसको सभाहलमा सोमबारदेखि सुरु भएको बाल सम्बेदनशिल पत्रकारिता तालिम बुधबार सम्पन्न भएको...बाँकी
Jajarkot जिल्ला सदरमुकाम खलंगामा बाल सम्बेदनशिल पत्रकारिता तालिम सुरु भएको छ । जिल्लामा कार्यरत पत्रकारहरुमा तत्परता पैदा गर्न सोमबारदेखि तीन दिने बाल सम्बेदनशित पत्रकारिता तालिम सुरु भएको हो । पहाडी क्षेत्र विकास अभियान जाजरकोट अध्यक्ष प्रदिप...बाँकी
Jajarkot जाजरकोटमा जिल्लाभर लम्पी स्किन रोगको प्रकोप फैलिएको छ । प्रकोपबाट जिल्लाभरमा ३ सय ८३ वटा पशु चौपाया मरेका छन् । पशुचौपायाको घाँटी, पुच्छर वरिपरिको भाग, पेट, थुन लगायत शरीरका विभिन्न भागमा गिर्खा देखा पर्ने, उच्च...बाँकी
Jajarkot समृद्धिलाई प्राथमिकतामा राखेर आगामी बर्षको बजेट तथा कार्यत्रम ल्याउने कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री बेदराज सिंहले बताएका छन् । नलगाड नगरपालिका–३ कैना स्थित सूर्योदय माध्यामिक विद्यालयको ३६ औं स्थापना दिवस तथा रजत...बाँकी
Jajarkot Kaina जिल्ला सदरमुकाम खलंगामा व्यूर्टी पालर सम्बन्धिको ४५ दिने तालिम सोमबार समापन भएको छ । औपचारिक कार्यक्रमको आयोजना गरेर सोमबार व्यूर्टी पालर सम्बन्धिको ४५ दिने तालिम समापन भएको हो । राष्ट्रिय आदीबासी जनजाति महिला महासंघ जिल्ला...बाँकी
Jajarkot जिल्ला सदरमुकाम खलंगामा सोमबार वादी समुदायका केही प्रतिनीधिलाई मादल बनाउन आबश्यक पर्ने सामाग्री हस्तान्तरण गरिएको छ । सामाजिक विकास कार्यालयले जिल्लाका सात वटै स्थानीय तहका वादी समुदायका प्रतिनीधिलाई मादल बनाउन आबश्यक पर्ने सामाग्री हस्तान्तरण गरेको...बाँकी
Jajarkot कक्षा १२ को बार्षिक परीक्षा मंगबारदेखि सुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डद्धारा संचालन गरिने कक्षा १२ को बार्षिक परीक्षा मंगलबारदेखि सुरु हुने भएको हो । जाजरकोट जिल्लाका झण्डै ४ हजार विद्यार्थीहरुले कक्षा १२...बाँकी
Jajarkot