जाजरकोटमा जिल्ला स्तरीय योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ । डिभिजन वन कार्यालयको आयोजनामा जिल्ला स्तरीय योजना तर्जुमा गोष्ठी सम्पन्न भएको हो । आर्थिक बर्ष २०८०÷०८१ को लागि प्रदेश वन निर्देशनालय मार्फत कर्णाली प्रदेश सरकारको...बाँकी
Jajarkot जिल्ला सदरमुकाम खलंगामा संयुक्त बजार अनुगमन गरिएको छ । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय, जाजरकोटको नेतृत्वमा मंगलबार खलंगा बजार अनुगमन गरिएको हो । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय, जाजरकोटको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय,...बाँकी
Jajarkot नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) शिवालय गाउँ समितिको अध्यक्षमा मान बहादुर पुन निर्वाचित भएका छन् । सनिबार सम्पन्न गाउँ समितिको सम्मेलनले पुनलाई गाउँ समितिको अध्यक्षमा निर्वाचित गरेको हो । सनिबार सम्पन्न भएको शिवालय गाउँसमितिको सम्मेलनले...बाँकी
Jajarkot जिल्ला सदरमुकाम खलंगामा ५ दिने होमस्टे प्रवद्र्धन तथा आधारभुत व्यवस्थापन तालिम सम्पन्न भएको छ । स्थानीय महिलाहरुलाई स्वरोजगार बन्न सक्ने क्षमताको विकास गराउन ५ दिने होमस्टे प्रवद्र्धन तथा आधारभुत व्यवस्थापन तालिम सम्पन्न भएको हो ।...बाँकी
Jajarkot नलगाड नगरपालिका–३ कैना स्थित सुर्योदय माध्यामिक विद्यालय “विद्यालय कोष” स्थापनाको तयारीमा जुटेको छ । विद्यालयको भौतिक पूर्वाधार निर्माण गर्न जग्गा खरिद तथा जेहेन्दार विद्यार्थीहरुको छात्रवृति व्यवस्थापन गर्न सुर्योदय माध्यामिक विद्यालय कैनाले “विद्यालय कोष” स्थापना गर्न...बाँकी
Jajarkot tribeninalgaadmun.gov.np कर्णालीको अबिकास, गरिबी, अशिक्षा जस्ता बिषयलाई सम्बोधन गर्नेगरी बजेट तर्जुमाको तयारीमा जुटेको कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बेदराज सिंहले बताएका छन् । पदभार ग्रहण गरे पश्चात पहिलो पटक गृह जिल्ला जाजरकोट पुगेका मन्त्री...बाँकी
Bedraj Singh Jajarkot छेडागाडमा एकिकृत पाठ्यक्रम सम्बन्धि तालिम सम्पन्न भएको छ । पाँचतारा युवा संरक्षक मन्च, जाजरकोट र सेभ द चिल्ड्रेनको साझेदारीमा सन्चालित सहयात्रा–२ आयोजनामा उक्त तालिम सम्पन्न भएको हो । छेडागाड नगरपालिकाका बिद्यालयहरुमा अध्यापनरत २७ जना शिक्षकहरुलाई...बाँकी
Jajarkot जिल्ला सदरमुकाम खलंगामा बालमैत्री न्यायिक प्रणाली सुदृढिकरण सम्बन्धि दुई दिने तालिम सम्पन्न भएको छ । पहाडी क्षेत्र विकास अभियान, जाजरकोट र सेभ द चिल्ड्रेनको आयोजनामा बालमैत्री न्यायिक प्रणाली सम्बन्धि दुई दिने तालिम सम्पन्न भएको हो...बाँकी
Jajarkot बालमैत्री स्थानीय शासन सम्बन्धि छेडागाड नगरपालिकामा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । नगर कार्यपालिकाका सदस्यहरु र अन्य सरोकारवालाहरुलाई बालमैत्री स्थानीय शासन सम्बन्धि अभिमुखिकरण गरिएको हो । बाल अधिकारसंग सम्बन्धित सवालहरुको पहिचान, बालमैत्री स्थानीय शासन संचालन...बाँकी
chhedagadmun.gov.np Jajarkot भेरी नदीमा निर्माणाधीन बेलिब्रिज भाँचिदा २ जनाको मृत्यु भएको छ भने, ७ जना घाइते भएका छन् । उपचारको लागि घाईतेहरुलाई नेपाली सेनाको हेलिकोप्टरबाट सुर्खेत लैजाने तयारी गरिएको छ । भेरी करिडोरको जाजरकोट र रुकुमपश्चिम खण्ड...बाँकी
Jajarkot