जिल्ला समन्वय समिति, जाजरकोटले आन्तरिक समिक्षा गरेको छ । चालु आर्थिक बर्ष २०७९÷०८० मा कार्यालयले कार्य सम्पादन प्रतिवेदन सहित सुक्रबार जिल्ला समन्वय समिति, जाजरकोटले आन्तरिक समिक्षा गरेको हो । जिल्ला समन्वय समितिको कार्यालयले आयोजना गरेको...बाँकी
Jajarkot भेरी नगरपालिकाले चोकको नामाकरण गरेको छ । २०७९ माघ २७ गते सम्पन्न नगरसभाले गरेको निर्णय अनुसार नगरपालिकाले चोकको नामाकरण गरेको हो । भेरी नगरपालिका–४ बोहोरा स्थित शिक्षा विकास तथा समन्वय इकाई, जाजरकोट र उद्योग तथा...बाँकी
bherimun.gov.np Jajarkot छेडागाड नगरपालिकामा सहयात्रा दोस्रो परियोजनाको अर्धबार्षिक समिक्षा सम्पन्न भएको छ । मंगलबार परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न गरेर परियोजनाको अर्धबार्षिक समिक्षा सम्पन्न गरिएको हो । पाँचतारा युवा संरक्षक मन्च जाजरकोट र सेभ द चिल्ड्रेनको आर्थिक...बाँकी
chhedagadmun.gov.np Jajarkot भेरी नगरपालिकाले विद्यालय कर्मचारीलाई रैथाने बालीको परिकार बनाउने तालिम दिएको छ । दिवा खाजा कार्यक्रम संचालन भएका विद्यालय कर्मचारीहरुलाई नगरपालिकाको कृषि शाखाले रैथाने बालीको परिकार बनाउने सम्बन्धि तालिम दिएको हो । भेरी नगरपालिका–३ स्यालामा संचालन...बाँकी
Bheri Municipality Jajarkot नलगाड नगरपालिकाको १२ औं नगर सभा सनिबार सम्पन्न भएको छ । शुक्रबारदेखि सुरु भएको १२ औं नगर सभाले ६० करोड ७८ लाख २२ हजारको बजेट पारित गरेको छ । सम्पन्न नगरसर सभाले संघीय सरकारबाट प्राप्त...बाँकी
Jajarkot tribeninalgaadmun.gov.np कुशे गाउँपालिकाले स्थानीय पाठ्यक्रम निर्माण गरेको छ । राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६ ले गरेको व्यवस्था अनुसार कुशे गाउँपालिकाले स्थानीय पाठ्यक्रम निर्माण गरेको हो । कुशे गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको संयोजकत्वमा निर्माण गरिएको स्थानीय...बाँकी
Jajarkot kushemun.gov.np तिम्रो हृदयले छोडेको प्रीत समेटेर आउँला, म पनि तिमीलाई भेट्न स्वर्ग एकफेर आउँला । मुर्दा शरीरले सजिएको स्वर्गको आकृति हेर्न, तिम्रा मप्रतिका अधुरा सपना भेटेर आउँला । हरपल छोरी पुकारेको ध्वनि प्रतीत हुने, आँकुरा भाँचिएको...बाँकी
Bhawani Shahi Jajarkot जाजरकोटमा पत्रकारिताको ऐतिहासिक पृष्ठभुमिः– चरम भौगोलिक विकटता, अज्ञानताको तुवालो र चौतर्फी अभावयुक्त खाडलहरुका विचमा परिवर्तन र सिर्जनात्मक कार्यको हुटहुटी भएका केहि युवाहरुको पहलमा २०३५ सालतिर लिथो मेसिनवाट मालिका हवाइ पत्रिका प्रकाशन गरि सुरु भएको जाजरकोटको...बाँकी
Jajarkot janak kc छेडागाड नगरपालिकाको वडा नं. ५ लाई अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन वडा घोषणा गरिएको छ । छेगाड नगरपालिकाले जारी गरेका अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी ऐन–२०७५ तथा अनिवार्य तथा आधारभुत शिक्षा कार्यान्वयन निर्देशिका–२०७७ बमोजिम वडा...बाँकी
chhedagadmun.gov.np Jajarkot पाँच तारा युवा संरक्षक मञ्च, जाजरकोटले नलगाड नगरपालिकालाई बिपद व्यवस्थापनका सामाग्री हस्तान्तरण गरेको छ । वल्र्ड भिजन ईन्टरनेशनलको सहयोगमा पाँच तारा युवा संरक्षक मञ्च, जाजरकोटले नलगाड नगरपालिकालाई बिपद व्यवस्थापन सम्बन्धिका सामाग्री हस्तान्तरण गरेको हो ।...बाँकी
Jajarkot tribeninalgaadmun.gov.np