News Portal

गृहपृष्ठ # Jajarkot

जाजरकोटमा जीप दुर्घटना हुदाँ ३ जनाको घटनास्थलमै मृत्यु

जाजरकोट जिल्लाको जुनीचाँदे गाउँपालिका–५ बलेपुईनामा जीप दुर्घटना भएर ३ जनाको घटनास्थलमै मृत्यु भएको छ भने, ३ जना घाईतेको अवस्था गम्भीर रहेको छ । उक्त जीपका सवार अन्य ५ जनाको अवस्था भने, समान्य रहेको प्रमुख जिल्ला...बाँकी

निर्वाचित जनप्रतिनीधिहरुको कर्तव्य र कमजोर लैङ्गिक समानता तथा समावेशीताको सवाल

बिषय प्रवेशः– नेपालको संविधान–२०७२ को कार्यान्वयन पश्चात स्थानीय तहको दोस्रो निर्वाचन गत बैसाख ३० गते सम्पन्न भएको छ । एकै दिन सम्पन्न निर्वाचनबाट देशका ७५३ स्थानीय तहले दोस्रो कार्यकालका नयाँ जनप्रतिनीधिहरु पाईसकेका छन् । उत्साहपूर्ण...बाँकी

मुख्य प्रचारकले हेलिकप्टर प्रयोग गर्न पाउने, पोष्टर, पम्प्लेटमा प्रतिबन्ध

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा उम्मेदवारले आफ्नो कार्यालय बाहेकका स्थानमा डिजिटल बोर्ड, फ्लेक्स र ग्लोसाइन बोर्ड राखेर प्रचारप्रसार गर्न प्रतिबन्ध लगाएको छ । राजपत्रमा बिहीबार प्रकाशित निर्वाचन आचारसंहितामा डिजिटल बोर्डबाट हुन सक्ने प्रचार रोक्न यस्तो...बाँकी

मेयर कपको प्रथम उपाधी त्रिवेणी मावि रिम्नलाई

राष्ट्रपति रनिङ्ग शिल्ड तथा मेयर कप–२०७८ को प्रथम उपाधी भेरी त्रिवेणी माध्यामिक विद्यालय रिम्नाले उचालेको छ । भेरी नगरपालिकाको खेलकुद तथा शिक्षा शाखाद्धारा संचालन गरिएको राष्ट्रपति रनिङ्ग शिल्ड तथा मेयर कप–२०७८ को प्रथम उपाधी भेरी...बाँकी

बालबालिका र विद्यालयमा राजनीतिक हस्तक्षेप नगर्न छेडागाडमा अन्तरक्रियात्मक छलफल

बालबालिका र विद्यालयमा राजनीतिक हस्तक्षेप नगर्न छेडागाड नगरपालिकामा अन्तरक्रियात्मक छलफल गरिएको छ । नागरिक समाज संजालले बुधबार छेडागाडको थलहमा छलफलको आयोजना गरेको थियो । पाँच तारा युवा संरक्षक मञ्च, जाजरकोटको सहयोगमा नागरिक समाज संजाल छेडागाडले...बाँकी

शतप्रतिशत बालबालिका बिद्यालयमा भर्ना वडा घोषणा

छेडागाड नगरपालिका–४ लाई शतप्रतिशत बालबालिकाहरु बिद्यालय भर्ना वडा घोषणा गरिएको छ । “हामी सबैको एउटै इच्छा बाल बालिकाहरुको लागी अनिवार्य तथा निशुल्क शिक्षा” भन्ने मुल नारा सहित छेडागाड नगरपालिका प्रमुख लाल बहादुर महताराले छेडागाड–४ लाई...बाँकी

छेडागाड–११ बालमैत्री वडा घोषणा

छेडागाड नगरपालिका–११ नम्बर वडा बालमैत्री वडा घोषणा भएको छ । बालमैत्री स्थानीय शासनले गरेको कानुनी व्यवस्था अनुसार ११ नम्बर वडालाई आईतबार छेडागाड नगरपालिकाले बालमैत्री वडा घोषणा गरेको हो । बालबालिका सम्बन्धि सेवा प्रवाह र संस्थागत...बाँकी

५० लाख भन्दा बढि भ्रष्टाचार गरेको आरोपमा स्वास्थ्य सेवा कार्यालयका निमित्त व्यवस्थापकलाई युवा संगठन नेपालद्धारा कालो मोसो र जुत्ताको माला

५० लाख भन्दा बढि भ्रष्टाचार गरेको आरोपमा स्वास्थ्य सेवा कार्यालय जाजरकोटका निमित्त व्यवस्थापक टीकाराम जैसीलाई विप्लव नेकपा निकट युवा संगठन नेपालले कालो मोसो दल्नुको साथै जुत्ताको माला लगाएको छ । सोमबार ११ बजे कार्यकक्षमा पुगेका...बाँकी

छुवाछुत तथा जातिय भेदभाव सम्बन्धि भेरी नगरपालिकामा समिक्षात्मक अन्तरक्रिया कार्यक्रम सम्पन्न

छुवाछुत तथा जातिय भेदभाव सम्बन्धि सुक्रबार भेरी नगरपालिकामा समिक्षात्मक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सामाजिक अभियान्ता र सरोकारवालाहरुसंग भेरी नगरपालिकाले समिक्षात्मक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो । विगत तीन बर्ष पहिले देखि भेरी नगरपालिकाले...बाँकी

नेपाली काँग्रेस परित्याग गरेर जाजरकोट जिल्ला समन्वय समिति उप–प्रमुख माओवादी केन्द्रमा प्रवेश

जिल्ला समन्वय समिति जाजरकोटका उप–प्रमुख ज्ञानी प्रसाद आचार्य लगाएतका १० जना नेताले नेपाली काँग्रेस पार्टी परित्याग गरेर नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन् । नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश कमिटीले सुक्रबार वीरेन्द्रनगर सुर्खेतमा आयोजना...बाँकी