News Portal

गृहपृष्ठ # Jajarkot

“बडालेक” विमानस्थलको चर्चा र आवश्यकता

जाजरकोटमा विकास निर्माणमो विषय अहिले सामाजिक संजालमा बहसको विषय बनेको छ । त्यस मध्य जिल्लाको भेरी नगरपालिका वडा नं. १ बडालेकमा बन्ने भनेर प्रचार गरिएको विमानस्थलका सन्दर्भमा सामाजिक संजालमा छलफल तिब्र छ । भेरी नगरपालिकाका...बाँकी

एक बर्षमा २९० वटा मुद्धा फछ्र्याैट

जाजरकोट जिल्ला अदालतले एक बर्षको समय अगाबै २९० वटा मद्धा फछ्र्यौट गरेको छ । बिश्वव्यापी कोरोना भाईरस संक्रमणको प्रभावले देशमा लामो समयसम्म गरिएको बन्दाबन्दीले न्याय सम्पादनका कामलाई प्रभावित बनाएको भएतापनि जिल्ला अदालतले २९० वटा मद्धा...बाँकी

करेन्ट लागेर नलगाडमा एक महिलाको मृत्यु

करेन्ट लागेर नलगाड नगरपालिकामा एक महिलाको मृत्यु भएको छ । करेन्ट लागेर घाईते भएकी महिलाको रुकुमपश्चिमको आठबीसकोट–९ राडी स्थित नगर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । करेन्ट लागेर मृत्यु हुनेमा नलगाड नगरपालिका–१० की २३...बाँकी

खुल्लाचौरमा पढ्नुपर्ने बाध्यताबाट जाजरकोट प्राविधिक शिक्षालयका बिद्यार्थीहरु मुक्त

भेरी नगरपालिकाले जाजरकोट बहुप्राविधक शिक्षालयको अस्थायी पूर्वाधार तथा खानेपानी योजना निर्माण गरेको छ । २५ लाख ३५ हजार लागतमा भेरी नगरपालिकाले जाजरकोट बहुप्राविधक शिक्षालयको ट्रष्ट भवन निर्माण गरेको छ भने, २० लाख २९ हजार ९५९...बाँकी

सामाजिक बिकास समितिद्धारा जाजरकोट स्वास्थ्य सेवा कार्यालय अनुगमन

कर्णाली प्रदेशको सामाजिक बिकास समितिले बिहिबार जाजरकोट स्वास्थ्य सेवा कार्यालयको अनुगमन गरेको छ । कर्णाली प्रदेश सभा सदस्य देवी वलीको अध्यक्षतामा रहेको सामाजिक विकास समितिले स्वास्थ्य सेवा कार्यालय, जाजरकोटको अनुगमन गरेको हो । अध्यक्ष वलीको...बाँकी

नलगाड नगरपालिकाको आठौं नगरसभा उद्घाटन

नलगाड नगरपालिकाको आठौं नगरसभा बुधबार उद्घाटन भएको छ । नगर प्रमुख टेकबहादुर रावलद्धारा पानसमा बत्ति बालेर औपचारिक रुपमा आठौं नगर सभाको उद्घाटन गरिएको हो । नगर उप–प्रमुख बालकुमारी बस्नेतले आठौं नगरसभाको बजेट बक्तव्यमा ५६ करोड...बाँकी

लघु जलविद्युत्मा पहिरोले क्षति गर्दा तीनसय घरपरिवार अन्धकारमा

नलगाड नगरपालिका–८ मैदेको सिर्पाखोला लघु जलविद्युत् आयोजनामा पहिरोले क्षति पु¥याउँदा विद्युत् बन्द भएको छ । जेठ २१ गते गएको पहिरोले विद्युतको नहर र पावर हाउस नै बगाएको छ । ३१ किलोवाट क्षमताको विद्युत आयोजना बन्द हुदा...बाँकी

छेडागाड नगरपालिकालाई परियोजना हस्तान्तरण

छेडागाड नगरपालिकालाई पाँचतारा युवा संरक्षक मञ्च, जाजरकोटले नेपाली युवाको लागि स्वस्थ रुपान्तरण परियोजना हस्तान्तरण गरेको छ । सोमबार परियोजना हस्तान्तरण पुस्तिकामा पाँचतारा युवा संरक्षक मञ्चका कार्यबाहक अध्यक्ष आशा कार्की र छेडागाड नगरपालिकाका प्रमुख लाल बहादुर...बाँकी

भीरबाट लडेर वडा सदस्यको मृत्यु

भीरबाट लडेर मंगलबार भेरी नगरपालिका–२ का वडा सदस्यको मृत्यु भएको छ । भीरबाट लडेर घाईते भएकी वडा सदस्यलाई उपचारका लागि नेपालगञ्ज लिने क्रममा बाटोमै मृत्यु भएको हो । वडा स्तरीय योजना तर्जुमा गोष्ठीमा बाहुनथान जाने...बाँकी

भेरी नगरपालिकाको अनुदानमा गर्भेनी भैसी पाएपछि किसानहरु हर्षित

भेरी नगरपालिकाको अनुदानमा गर्भेनी भैसी पाएपछि भेरी–१३ रोकायगाउँका किसानहरु हर्षित भएका छन् । नगरपालिकाको अनुदानमा ५० प्रतिशत भन्दा माथि क्रस बर्णशंकर (मुर्रा) जातको भैसी पाएपछि रोकायगाउँ भैसी पालन कृषक समुहका किसानहरु हर्षित भएका हुन् ।...बाँकी