News Portal

गृहपृष्ठ # Jajarkot

सनिबार नलगाडमा ९ जना डिस्चार्ज

नलगाड नगरपालिकामा सनिबार ९ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् । होम आईशोलेसनमा रहेका ७ जना र संस्थागत आईशोलेसनमा रहेका २ जना संक्रमितले कोरोना जितेर डिस्चार्ज भएका हुन् । कोभिड–१९ को दोस्रो लहरमा १९३ जनालाई...बाँकी

बरेकोटमा ४ जनालाई कोरोना पुष्टि, १ जना डिस्चार्ज

बारेकोट गाउँपालिकामा सनिबार ४ जनालाई कोरोना पुष्टि भएको छ भने, एक जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् । एन्टीजेन बिधिबाट गरिएको परीक्षणबाट सनिबार बारेकोटमा ४ जनालाई कोरोना पुष्टि भएको हो । २४ घण्टाको समयमा ६...बाँकी

भेरी नगरपालिकामा ३९ जना सक्रिय संक्रमित

भेरी नगरपालिकामा सनिबार ३९ जना सक्रिय कोरोना संक्रमित रहेका छन् । कोरोना संक्रमित ५८५ जना मध्ये ५४० जनाले कोरोना जितेर डिस्चार्ज भएपछि सनिबार ३९ जना सक्रिय संक्रमित रहेका हुन् । कोभिड–१९ को दोस्रो लहरमा पिसीआर...बाँकी

शुक्रबार नलगाडमा ४ जनालाई कोरोना पुष्टि, २ जना डिस्चार्ज

नलगाड नगरपालिकामा शुक्रबार ४ जनालाई कोरोना पष्टि भएको छ । एन्टीजेन विधिबाट गरिएको परीक्षणबाट ४ जनालाई कोरोना पुष्टि भएको हो । शुक्रबार नलगाडमा २ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् । ४ जनालाई गरिएको एन्टीजेन...बाँकी

बालिकालाई जबरजस्ती गरेको आरोपमा एक जना पक्राउ

बालिकालाई जबरजस्ती गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । स्थानीयले गरेको खबरका आधारमा जबरजस्ती गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको हो । बालिकालाई जबरजस्ती गरेको आरोपमा नलगाड नगरपालिका–१२ का ५४ बर्षिय आजे...बाँकी

२४ घण्टाको समयमा बारेकोटमा २ जना डिस्चार्ज

बारेकोट गाउँपालिकामा २४ घण्टाको समयमा २ जना संक्रमितले कोरोना जितेर डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा १ जना महिला र १ जना पुरुष रहेका छन् । २४ घण्टाको समयमा ३२ जनालाई गरिएको परीक्षणबाट कसैलाई पनि...बाँकी

नलगाडमा बिहिबार ६ जनालाई कोरोना पुष्टि, १ जना डिस्चार्ज

नलगाड नगरपालिकामा बिहिबार ६ जनालाई कोरोना पष्टि भएको छ । एन्टीजेन विधिबाट गरिएको परीक्षणबाट ६ जनालाई कोरोना पुष्टि भएको हो । बिहिबार नलगाडमा १ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् । बिहिबार ८ जनालाई गरिएको...बाँकी

जिल्ला अस्पताल जाजरकोटमा एक जना संक्रमितको मृत्यु

जाजरकोट जिल्ला अस्पतालमा एक जना कोरोना संक्रमितको शुक्रबार मृत्यु भएको छ । झण्डै १२–१४ दिन पहिलादेखि जिल्ला अस्पतालमा उपचार गराई रहेका संक्रमितको शुक्रबार बिहान १० बजे मृत्यु भएको हो । उपचारका क्रममा मृत्यु हुने संक्रमितमा...बाँकी

जाजरकोटमा २४ घण्टाको समयमा २४ जनालाई कोरोना पुष्टि, १५ जना डिस्चार्ज

जाजरकोट जिल्लामा २४ घण्टाको समयमा गरिएको परीक्षणबाट २४ जनालाई कोरोना पुष्टि भएको छ भने, १५ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् । २४ घण्टाको समयमा ३३ जनालाई गरिएको एन्टीजेन परीक्षणबाट २४ जनालाई कोरोना पुष्टि भएको...बाँकी

जिल्ला अस्पतालबाट रिफर भएका एक संक्रमितको सुर्खेतमा मृत्यु

जाजरकोट जिल्ला अस्पतालले रिफर गरेका एक संक्रमितको सुर्खेत कालागाउँ स्थित प्रदेश अस्पतालमा मृत्यु भएको छ । जिल्ला अस्पतालमा उपचार सम्भव नभएर एक हप्ता पहिला प्रदेश अस्पतालमा रिफर गरिएका संक्रमितको प्रदेश अस्पताल सुर्खेतमा बुधबार मृत्यु भएको...बाँकी