नलगाड नगरपालिका–१३ सिउनको सामुदायिक स्वास्थ्य ईकाई केन्द्रबाट नागरिकले पाउने स्वास्थ्य सेवा प्रभावित भएको छ । उक्त सामुदायिक स्वास्थ्य ईकाई केन्द्रमा कार्यरत अनमीको काज सरुवा गरेपछि नागरिकले पाउने स्वास्थ्य सेवा प्रभावित भएको हो । उक्त सामुदायिक...बाँकी
Jajarkot tribeninalgaadmun.gov.np स्वास्थ्य सेवा कार्यालय जाजरकोटले नेपटेक मेडिकल सप्लायर्स प्राली, लाजिम्पाट काठमाडौंलाई कारबाही गर्न सार्बजनिक खरिद अनुगमन कार्यालय, काठमाडौंलाई पत्र लेखेको छ । स्वास्थ्य सेवा कार्यालयको उपचार शाखामा निर्धारित समयमा सप्लायर्सले अक्सिजन प्लान्ट जडान गर्न नसकेको भन्दै...बाँकी
DHO JKT Jajarkot जिल्ला अस्पताल जाजरकाेट कुशे गाँउपालिकाको जलजला पाटनमा बेपत्ता भएका ७ जनालाई सकुशल उद्धार गरिएको छ । नेपाल प्रहरी र स्थानीय नागरिकहरुको संयुक्त टोलीले पाँच दिनदेखि पाटनमा बेपत्ता भएका ७ जनालाई सकुशल उद्धार गरेका हुन् । पाँच दिनदेखि कुनै...बाँकी
DPO Jajarkot Jajarkot kushemun.gov.np जिल्ला प्रशासन कार्यालय जाजरकोट कुशे गाउँपालिकाको जलजला पाटनमा हावाहुरीले उढाएर सात जना चार दिनदेखि बेपत्ता भएका छन् । गाई, बाख्रा र भैसीलाई पाटन छोड्न जलजला पाटन पुगेका सात जनालाई हावाहुरीले उढाएर बेपत्ता बनाएको हो । गाई, भैसी, बाख्रा लगाएतका...बाँकी
Jajarkot kushemun.gov.np कोभिड–१९ संक्रमणबाट मृत्यु भएका आफन्तलाई कर्णाली प्रदेश सरकारले एक लाख राहत दिन अग्रसर भएको छ । प्रदेश विपद् व्यवस्थापन कोषबाट प्रदेश सरकारले कोरोना संक्रमणबाट मृत्यु भएका आफन्तलाई एक लाख राहत दिन अग्रसर भएको हो ।...बाँकी
Jajarkot जिल्ला प्रशासन कार्यालय जाजरकोट कोभिड–१९ को दोस्रो लहरमा आईतबारसम्म जाजरकोट जिल्लामा १ हजार ४२२ जनालाई कोरोना संक्रमण भएको छ । गत बर्ष संक्रमित १११ जनालाई जोड्दा जाजरकोटमा १ हजार ५३३ जनालाई कोरोना संक्रमण भएको छ । पिसीआर र एन्टीजेन...बाँकी
DHO Jajarkot Jajarkot नयाँ भेरियन्ट सहित दोस्रो चरणमा फैलिएको कोराना महामारी अन्तरगत जाजरकोटमा कोरोना संक्रमितहरुको संख्या घट्दै गएको छ । जिल्लाका विभिन्न स्थानमा गरिएको एन्टिजेन परिक्षणबाट नयाँ संक्रमित कोरोना पुष्टि हुनेको संख्या घटेको हो । कोरोना संक्रमितको संख्या...बाँकी
Jajarkot Maya Gharti जाजरकोट जिल्लामा २४ घण्टाको समयमा ५ जनालाई कोरोना पुष्टि भएको छ । एन्टीजेन बिधिबाट गरिएको परीक्षणबाट ४ जनालाई कोरोना पुष्टि भएको हो भने, १ जनालाई पिसीआर विधिबाट गरिएको परीक्षणबाट कोरोना पुष्टि भएको हो । २४...बाँकी
Jajarkot जिल्ला प्रशासन कार्यालय जाजरकोट आईतबार भेरी नगर स्वास्थ्य शाखाले २५ जनालाई कोरोना परीक्षण गरेको छ । घरदैलो स्वास्थ्य अभियान चलाएको नगर स्वास्थ्य शाखाले आईतबार २५ जनाको कोरोना परीक्षण गरेको हो । एन्टीजेन बिधिबाट आईतबार २५ जनालाई गरिएको परीक्षणबाट कसैलाई...बाँकी
bherimun.gov.np Jajarkot २४ घण्टाको समयमा बारेकोट गाउँपालिकामा ५ जनालाई कोरोना पुष्टि भएको छ । एन्टीजेन बिधिबाट गरिएको परीक्षणबाट ५ जनालाई कोरोना पुष्टि भएको हो । एन्टीजेन विधिबाट आईतबार ११ जनालाई गरिएको परीक्षणबाट ५ जनालाई कोरोना पुष्टि भएको...बाँकी
barekotmun.gov.np Jajarkot tribeninalgaadmun.gov.np