News Portal

गृहपृष्ठ # Jajarkot

जाजरकोटमा हालसम्म एक हजार ५७ जनाले कोरोना जिते, ४१८ जना सक्रिय संक्रमित

जाजरकोट जिल्लामा हालसम्म एक हजार ५७ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज भएका एक हजार ५७ जनाको संख्या ११ चैत २०७६ देखि २६ जेठ २०७८ सम्मको हो । पिसीआर र एन्टीजेन विधिबाट...बाँकी

बारेकोटमा ९ जना डिस्चार्ज, २ जनालाई कोरोना पुष्टि

बारेकोट गाउँपालिकामा बुधबार ९ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् भने, २ जनालाई कोरोना पुष्टि भएको छ । बुधबार ४ जनालाई गरिएको एन्टीजेन परीक्षणबाट २ जनालाई कोरोना पुष्टि भएको हो । बुधबार कोरोना पुष्टि हुनेमा...बाँकी

भेरीमा ५२० जना डिस्चार्ज, ५६ जना सक्रिय संक्रमित

नयाँ भेरियन्ट सहितको दोस्रो लहरमा कोरोना पुष्टि भएकाहरु मध्ये भेरी नगरपालिकामा बुधबारसम्म ५२० जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् भने, ५६ जना सक्रिय संक्रमित रहेका छन् । कोभिड–१९ को दोस्रो लहरमा पिसीआर र एन्टीजेन बिधिबार...बाँकी

नलगाडमा हालसम्म ९४ जनालाई कोरोना पुष्टि, ४० जना डिस्चार्ज

नलगाड नगरपालिकामा हालसम्म ९४ जनालाई कोरोना पुष्टि भएको छ भने, ४० जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् । कारोना संक्रमणको दोस्रो लहरमा नलगाड नगरपालिकामा मंगलबारसम्म ९४ जनालाई कोरोना पुष्टि भएको हो भने, ४० जना डिस्चार्ज...बाँकी

अभियानकर्ताले १५० वटा सिलिण्डरमा अक्सिजन रिफिलिङ्ग गर्न जिल्ला अस्पताललाई चेक हस्तान्तरण

खाली सिलिण्डरमा अक्सिजन रिफिलिङ्ग गर्न जाजरकोट जिल्ला अस्पताललाई अभियानकर्ताले बुधबार चेक हस्तान्तरण गरेका छन् । १५० वटा खाली सिलिण्डरमा अक्सिजन रिफिलिङ्ग गर्न जाजरकोट जिल्ला अस्पताललाई अभियानकर्ताले बुधबार ९० हजारको चेक हस्तान्तरण गरेका हुन् । “अक्सिजनका...बाँकी

बारेकोट र शिवालय गाउँपालिकालाई जाजरकोट रेडक्रसले दियो अक्सिजन कन्सन्ट्रेटर

नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा जाजरकोटले बारेकोट र शिवालय गाउँपालिकालाई १–१ थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेको छ । तिब्र रुपमा फैलिएको दोस्रो लहरको कोभिड–१९ को संक्रमण रोकथाम, नियन्त्रण तथा संक्रमितहरुको उपचारलाई सहज बनाउन रेडक्रस जिल्ला...बाँकी

सुवाकोटाका महिलाहरु उद्यमी बन्दै

बारेकोट गाउँपालिका–७ सुवाकोटका महिलाहरु उद्यमी बन्न थालेका छन् । गरिबी निबारणका लागि लघु उद्यम बिकास कार्यक्रम (मेड्पा) ले ८० दिने ढाँका उत्पादन र १० दिने दालमोट उत्पादन तालिम दिएपछि सुवाकोटका महिलाहरु उद्यमी बन्न थालेका हुन्...बाँकी

छेडागाडमा हालसम्म २२२ जनालाई कोरोना पुष्टि, १३८ जना डिस्चार्ज

छेडागाड नगरपालिकामा नयाँ भेरियन्ट सहितको कोभिड–१९ को दोस्रो लहरमा २२२ जनालाई कोरोना पुष्टि भएको छ । पिसीआर र एन्टीजेन बिधिबाट गरिएको परीक्षणबाट २२२ जनालाई कोरोना पुष्टि भएको हो । हालसम्म १३८ जनाले कोरोना जितेर डिस्चार्ज...बाँकी

कुशेमा ४ जना स्वास्थ्यकर्मीलाई कोरोना पुष्टि, एक हप्ताको लागि स्वास्थ्य संस्था बन्द

कुशे गाउँपालिकाको एक स्वास्थ्य संस्थामा कार्यरत ४ जना स्वास्थ्यकर्मीलाई कोरोना पुष्टि भएको छ । मंगलबार गरिएको एन्टीजेन परीक्षणबाट ४ जना स्वास्थ्यकर्मीलाई कोरोना पुष्टि भएको गाउँ स्वास्थ्य शाखा संयोजक अमर जंग शाहले जानकारी दिएका छन् ।...बाँकी

बारेकोट गाउँपालिकामा २ जनालाई कोरोना पुष्टि, २ जना डिस्चार्ज

बारेकोट गाउँपालिकामा मंगलबार २ जनालाई कोरोना पुष्टि भएको छ भने, २ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् । एन्टीजेन बिधिबाट गरिएको परीक्षणबाट मंगलबार २ जनालाई कोरोना पुष्टि भएको हो । मंगलबार ८ जनालाई गरिएको एन्टीजेन...बाँकी