News Portal

गृहपृष्ठ # Jajarkot

कोरोनाको सन्त्रासमा होलु जिउलाको धान रोपाईमा किसानहरु

कोरोना संक्रमणको सन्त्रासमा किसानहरु होलु जिउलाको धान रोपाईमा जुटेका छन् । जीवनलाई व्याधीको नजिक पुर्याएरै भए पनि होलु जिउलामा दैनिक धान रोप्नु किसानहरुका लागि बाध्यता जस्तै भएको छ । कोरोनाको संक्रमणलाई नियन्त्रण तथा रोकथाम गर्न...बाँकी

जाजरकोटमा कोभिड–१९ संकट व्यवस्थापन कैनद्रको बैठक सम्पन्न

जिल्ला स्थित कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठक शुक्रबार सम्पन्न भएको छ । प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद देवकोटाको अध्यक्षतामा कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको जोम बैठक सम्पन्न भएको हो । उक्त जोम बैठकले जिल्लामा तिब्र रुपमा...बाँकी

जाजरकोटमा २४ घण्टामा ६५ जना डिस्चार्ज, १२ जना संक्रमित थपिए

२४ घण्टाको समयमा जाजरकोटमा ६५ जना संक्रमितले कोरोना जितेर डिस्चार्ज भएका छन् भने, १२ जना संक्रमित थपिएका छन् । एन्टीजेन बिधिबाट गरिएको परीक्षणबाट शुक्रबार १२ जना कोरोना संक्रमित थपिएका हुन् । हालसम्म जिल्लामा १ हजार...बाँकी

जाजरकोटमा निषेधाज्ञाको समय ९ दिन थप

जिल्लामा निषेधाज्ञाको समय ९ दिन थप भएको छ । प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद देवकोटाद्धारा शुक्रबार जारी गरिएको आदेशले जाजरकोटमा निषेधाज्ञाको समय ९ दिन थप भएको हो । प्रजिअ देवकोटाले ९ दिनको समय थप गरेर...बाँकी

जाजरकोटमा जिल्ला विपद् व्यवस्थापन समितको भर्चुवल बैठक सम्पन्न

जिल्ला विपद् व्यवस्थापन समितिको भर्चुवल बैठक बुधबार सम्पनन भएको छ । बिशेष अतिथी र आमन्त्रित अतिथीहरुको उपस्तिथिमा जिल्ला विपद् व्यवस्थापन समितिको बैठक सम्पन्न भएको हो । सम्पन्न बैठकले विपद् ब्यवस्थापन प्रयोजनका लागि जिल्लाका सबै पालिका...बाँकी

जाजरकोटमा ९१६ जना संक्रमित निको भए, ४५७ जना सक्रिय संक्रमित

जिल्लामा हालसम्म ९१६ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । निको भएर डिस्चार्ज भएका ९१६ जना संक्रमित ११ चैत २०७६ देखि २० जेठ २०७८ सम्मका हुन् । हालसम्म जाजरकोटमा १ हजार ३८७ जनालाई...बाँकी

कोरोना उपचारको लागि जाजरकोट अस्पतालमा प्रयाप्त अक्सिजन सिलिण्डर

जाजरकोट जिल्ला अस्पतालमा कोरोना संक्रमित बिरामीको उपचार गर्न अक्सिजन सिलिण्डर प्रयाप्त भएका छन् । भवानी प्याथोक्याम सप्लायर्स, जाजरकोटले निर्धारित समयमै अक्सिजन सिलिण्डर खरिद गरेर स्वास्थ्य सेवा कार्यालयलाई बुझाएपछि जिल्ला अस्पताललाई कोरोना बिरामीको उपचार गर्न अक्सिजन...बाँकी

बारेकोटमा ६ जना डिस्चार्ज, ८ जनालाई कोरोना पुष्टि

बारेकोट गाउँपालिकामा २४ घण्टाको समयमा ६ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् भने, ८ जनालाई कोरोना पुष्टि भएको छ । बुधबार १७ जनालाई गरिएको एन्टीजेन परीक्षणबाट ८ जनालाई कोरोना पुष्टि भएको हो ।...बाँकी

छेडागाडमा ४९८ जनालाई परीक्षण गर्दा १८४ संक्रमित, ६६ जनाको रिर्पोट आउन बाँकी

नयाँ भेरियन्ट सहितको कोभिड–१९ को दोस्रो लहरमा छेडागाड नगरपालिकाले ४९८ जनालाई कोरोना परीक्षण गरेको छ । ४९८ जनालाई गरिएको परीक्षणबाट १८४ जना कोरोना संक्रमित भएका थिए भने, परीक्षणका लागि स्वाव संकलन गरिएका ६६ जनाको ल्याब...बाँकी

जाजरकोटमा २४ घण्टामा ६४ जना कोरोना मुक्त, ४१ जना संक्रमित

२४ घण्टाको समयमा जिल्लामा ६४ जना कोरोना मुक्त भएका छन् भने, ४१ जनालाई कोरोना पुष्टी भएको छ । सोमबार ५५९ जना सक्रिय संक्रमितहरुले जिल्लाका विभिन्न पालिकाहरुमा उपचार गराई रहेका छन् । जिल्लामा हालसम्म ९ हजार...बाँकी