२४ घण्टाको समयमा नलगाड नगरपालिकामा गरिएको परीक्षणबाट तीन जनालाई कोरोना पुष्टी भएको छ । आईतबार ९ जनालाई गरिएको एन्टीजेन परीक्षणबाट तीन जनालाई कोरोना पुष्टी भएको हो । हालसम्म नलगाड नगरपालिकामा ११३ जनालाई गरिएको एन्टीजेन परीक्षणबाट...बाँकी
barekotmun.gov.np Jajarkot tribeninalgaadmun.gov.np जिल्लामा सनिबार सक्रिय कोरोना संक्रमित ५८२ जना रहेका छन् । उनीहरुले होम तथा अस्पतालका आईशोलेसनमा रहेर उपचार गराई रहेका छन् । २४ घण्टाको समयमा जिल्लाका बिभिन्न ठाउँमा ६४ जनालाई गरिएको एन्टीजेन परीक्षणबाट २५ जनालाई कोरोना...बाँकी
barekotmun.gov.np bherimun.gov.np DHO Jajarkot DPO Jajarkot Jajarkot ोबवबचपयत जिल्ला स्थित कोभिड–१९ संकट व्यवस्थापक केन्द्रको बैठक शुक्रबार सम्पन्न भएको छ । प्रमुख जिल्ला अधिकारी पे्रम प्रसाद देवकोटाको अध्यक्षतामा कोभिड–१९ संकट व्यवस्थापक केन्द्रको भर्चुवल बैठक सम्पन्न भएको हो । सम्पन्न भएको बैठकले जिल्लाका सबै पालिकाहरुले...बाँकी
barekotmun.gov.np bherimun.gov.np chhedagadmun.gov.np DPO Jajarkot Jajarkot junichaandemun.gov.np kushemun.gov.np shibalayamun.gov.np tribeninalgaadmun.gov.np जिल्लामा एक जना कोरोना संक्रमितको बिहिबार राती मृत्यु भएको छ । नलगाड नगरपालिकाको दल्लीमा रहेको आईशोलसनमा रहेर उपचार गराई रहेका संक्रमितको राति मृत्यु भएको हो । मृत्यु हुने संक्रमितमा नलगाड नगरपालिका–७ का ८६ बर्षिय पुरुष...बाँकी
barekotmun.gov.np bherimun.gov.np chhedagadmun.gov.np DPO Jajarkot Jajarkot tribeninalgaadmun.gov.np एक कोरोना संक्रमितले पत्रकार बद्री पन्तका नाममा खुल्ला पत्र लेखेका छन् । जिल्ला अस्पतालको आइशोलेसन बेडमा रहेर उपचार गराई रहेका संक्रमितले निकै भावुक मुद्रमा पत्रकार पन्तको नाममा खुल्ला पत्र लेखेका छन् । यस्तो छ खुल्ला...बाँकी
DHO Jajarkot Jajarkot ोबवबचपयत यतिबेला भारत र नेपाल कोरोना महामारीको दोस्रो लहरका कारण आक्रान्त छन् । दैनिक लाखौंको संक्रमण र हजारौंको मृत्यु भारतको पछिल्लो एक महिना यताको नियति हो । नेपालमा पनि दैनिक करीब १० हजारको हाराहारीमा संक्रमित र...बाँकी
DHO Jajarkot Jajarkot स्वास्थ्य सामाग्री र औषधी ढुवानीमा बारेकोट गाउँपालिकालाई विश्व खाद्य कार्यक्रमले सहयोग गरेको छ । काठमाडौंमा खरिद गरिएको स्वास्थ्य सामाग्री र औषधी ढुवानीमा गाउँपालिकालाई विश्व खाद्य कार्यक्रमले सहयोग गरेको हो । कोभिड–१९ को संक्रमण रोकथाम, नियन्त्रण...बाँकी
barekotmun.gov.np Jajarkot छेडागाड नगरपालिकामा अबसर परियोजनाले ८८ लाख भन्दा बढिको खाद्य सामाग्री सहितको राहत बितरण गरेको छ । कोभिड–१९ को प्रभावले खाद्य असुरक्षित (विपन्न) ८२२ घरधुरीलाई परियोजनाले खाद्य सामाग्री सहितको राहत बितरण गरेको हो । सेभ द...बाँकी
Chhabi Panta chhedagadmun.gov.np Jajarkot जिल्लामा २४ घण्टाको समयमा २२ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् भने, १४ जना सक्रिय संक्रमित थपिएका छन् । जिल्ला प्रशासन कार्यालयले बुधबार प्रकाशन गरेको कोभिड–१९ को दैनिक प्रतिवेदन विवरणका अनुसार हालसम्म जिल्लामा कोरोना भाईरस...बाँकी
barekotmun.gov.np bherimun.gov.np chhedagadmun.gov.np DPO Jajarkot Jajarkot tribeninalgaadmun.gov.np कोभिड–१९ को संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार र बिपद व्यवस्थापन सम्बन्धि मंगलबार सर्बपक्षिय भर्चुवल समन्वयात्मक बैठक सम्पन्न भएको छ । प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद देवकोटाको अध्यक्षतामा प्रतिनीधि सभा सदस्य शक्तिबहादुर बस्नेतको बिशेष आतिथ्यतामा भर्चुवल...बाँकी
Jajarkot जिल्ला प्रशासन कार्यालय जाजरकोट