News Portal

गृहपृष्ठ # Jajarkot

स्वास्थ्य सेवा कार्यालयले प्राथमिक स्वास्थ्य केन्द्र लिम्सामा दियो १० वटा अक्सिन सिलिण्डर

बारेकोट गाउँपालिकाको लिम्सामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई स्वास्थ्य सेवा कार्यालय जाजरकोटले १० वटा अक्सिजन सिलिण्डर सहित आबश्यक औषधि दिएको छ । तिव्र रुपमा फैलिदै गएको नयाँ भेरियन्ट सहितको कोभिड–१९ का संक्रमित बिरामीहरुको उपचारलाई सहज बनाउन...बाँकी

भेरी नदीले बगाएर बहिनीको मृत्यु, दिदी बेपत्ता

भेरी नदीले बगाएर एकै घरकी बहिनीको मृत्यु भएको छ भने, दिदी बेपत्ता भएकी छन् । भेरी नगरपालिका–१ रावतगाउँको पधेरीबाट मंगलबार दिउसो साढि ११ बजे नदीमा बगेकी बहिको मृत्यु भएको हो भने, दिदी बेपत्ता भएकी हुन्...बाँकी

कुशेमा हालसम्म ५१७ जनाको कोरोना परीक्षण, ३१ जनालाई कोरोना पुष्टि, २ डिस्चार्ज

कुशे गाउँपालिकाले ५१७ जनाको कोरोना परीक्षण गरेको छ । नयाँ भेरियन्ट सहितको कोभिड–१९ को दोस्रो लहरमा कुशे गाउँपालिकाको स्वास्थ्य शाखाले ५१७ जनाको कोरोना परीक्षण गरेको हो । एन्टीजेन बिधीबाट ५१७ जनाको कोरोना परीक्षण गरिएको गाउँ...बाँकी

नलगाडमा ४ जनालाई कोरोना पुष्टि

नलगाड नगरपालिकामा सोमबार ४ जनालाई कोरोना पुष्टि भएको छ । सोमबार ५ जनालाई गरिएको एन्टीजेन परीक्षणबाट ४ जनालाई कोरोना पुष्टि भएको हो । हालसम्म नलगाड नगरपालिकामा १७१ जनालाई गरिएको एन्टीजेन परीक्षणबाट ९० जनालाई कोरोना पुष्टि...बाँकी

बारेकोटमा २ जना डिस्चार्ज, ३ जनालाई कोरोना पुष्टि

बारेकोट गाउँपालिकामा सोमबार २ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन भने, ३ जनालाई कोरोना पुष्टि भएको छ । एन्टीजेन विधिबाट गरिएको परीक्षणबाट आईतबार ३ जनालाई कोरोना पुष्टि भएको हो । १४ जनालाई गरिएको एन्टीजेन परीक्षणबाट...बाँकी

भेरी नगरपालिकामा ८ जनालाई कोरोना पुष्टि

भेरी नगरपालिकामा सोमबार ८ जनालाई कोरोना पुष्टि भएको छ । एन्टीजेन बिधीबाट गरिएको परीक्षणबाट ८ जनालाई कोरोना पुष्टि भएको हो । एन्टीजेन विधिबाट सोमबार ३५ जनालाई गरिएको परीक्षणबाट ८ जनालाई कोरोना पुष्टि भएको नगर स्वास्थ्य...बाँकी

नेपाल खाद्य संस्थान जाजरकोटद्धारा चामलको मुल्यमा २० प्रतिशत छुट

नेपाल खाद्य संस्थान, खाद्य व्यवस्थापन तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय, जाजरकोटले चामलको मुल्यमा २० प्रतिशत छुट गरेको छ । नेपाल सरकारको आर्थिक बर्ष २०७८÷०८९ को ‘राहत सहुलियत र आर्थिक पुनरुत्थान’ कार्यक्रम अन्तरगत नेपाल खाद्य...बाँकी

सुर्खेतमा उपचार गराई रहेका जाजरकोटका एक संक्रमितको मृत्यु

प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा उपचार गराई रहेका जाजरकोटका एक संक्रमितको आईतबार मृत्यु भएको छ । तीन दिनदेखि प्रदेश अस्पतालमा उपचार गराई रहेका संक्रमितको आईतबार बेलुका ४ बजेतिर मृत्यु भएको हो । उपचारका क्रममा प्रदेश अस्पतालमा...बाँकी

२४ घण्टामा जाजरकोटमा १३ जना संक्रमित थपिए, २७ जना डिस्चार्ज

२४ घण्टाको समयमा जाजरकोट जिल्लामा १३ जना कोरोना संक्रमित थपिएका छन् भने, २७ जना डिस्चार्ज भएका छन् । एन्टीजेन विधिबाट गरिएको परीक्षणबाट जिल्लामा आईतबार १३ जना संक्रमित थपिएका हुन् । पिसीआर र एन्टीजेन बिधिबाट गरिएको...बाँकी

भेरी नगरपालिकामा कोरोना जितेर ५२० जना डिस्चार्ज, सक्रिय संक्रमित ३२ जना

भेरी नगरपालिकामा आईतबारसम्म ५२० जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् भने, ३२ जना सक्रिय संक्रमितले होम आइशोलेसनमा रहेर उपचार गराई रहेका छन् । कोरोना संक्रमणबाट जिल्लाको सबै भन्दा बढि प्रभावित भेरी नगरपालिकामा ५५७ जनालाई कोरोना...बाँकी