News Portal

गृहपृष्ठ # Jajarkot

बारेकोटको लैखममा जीप दुघर्टना, एकको मृत्यु, चार घाइते

बारेकोटको लैखमको सागुतरामा आईतबार जीप दुघर्टना हुदा एक महिलाको मृत्यु भएको छ । चार जना घाइते भएका छन् । बारेकोट गाउँपालिका–८ लैखमकी ५६ बर्षिय लक्ष्मी सिंहको मृत्यु भएको छ भने, बारेकोट–८ लैखमकी २४ बर्षिय समीक्षा...बाँकी

अष्ट्रीयाका जेष्ठ नागरिकको सहयोग

भेरी नगरपालिका–१ का विपन्न ५० घर परिवारले खाद्यन्न पाएका छन् । अष्ट्रीयाका जेष्ठ नागरिकको आर्थिक सहयोगमा भेरी–१ का विपन्न ५० घर परिवारले खाद्यन्न पाएका हुन् । फ्रिजी लाईट अष्ट्रीया, गैर नाफामुलक संस्था मार्फत अष्ट्रीयाका जेष्ठ...बाँकी

टिमुरका बिरुवा बितरणमा नाफाको व्यापार

टिमुर खेतीप्रति जिल्लाका किसानहरुको आकर्षण बढेको छ । केही बर्ष यता प्रत्येक बर्ष एक लाख भन्दा बढि टिमुरका बिरुवा रोपन गर्न समुह, सहकारी र फर्महरुलाई वितरण गर्ने गरिएको छ । बहुँउपयोगी टिमुर खेतीबाट प्रत्येक बर्ष...बाँकी

मानव अधिकार रक्षक सञ्जाल, जाजरकोटद्धारा प्रधानमन्त्रीलाई ज्ञापन–पत्र

मानव अधिकार रक्षक सञ्जाल, जाजरकोटले सनिबार प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाएको छ । प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद देवकोटा मार्फत मानव अधिकार रक्षक सञ्जाल, जाजरकोटले प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाएको हो । अन्तर्राष्ट्रिय...बाँकी

सुप्रिया शाहीद्धारा बृद्धाश्रमममा फलफुल वितरण

कुशे गाउँपालिका–४ तम्तिकी सुप्रिया शाहीले सुक्रबार खलंगाको बृद्धाश्रममा फलफुल वितरण गरेकी छन् । बृद्धाश्रमका जेष्ठ नागरिकहरुको सम्मानका लागि शाहीले फलफुल वितरण गरेकी हुन् । कक्षा १० मा अध्ययनरत १५ बर्षिय शाहीले झण्डै ३० जना भन्दा...बाँकी

अबसर परियोजनाद्धारा कुशे गाउँपालिकालाई कोभिड–१९ प्रतिकार्य सामाग्री हस्तान्तरण

कुशे गाउँपालिकालाई अबसर परियोजनाले कोभिड–१९ प्रतिकार्य सामाग्री हस्तान्तरण गरेको छ । १० लाख ११ हजार ८९० रुपैया मुल्य बराबरको कोभिड–१९ प्रतिकार्य सामाग्री परियोजनाले गाउँपालिकालाई हस्तान्तरण गरेको हो । गाउँपालिकाको कार्यालय थर्पुभार्मामा अबसर परियोजनाले बुधबार ५...बाँकी

बाँसपानी पहिरो पिडितहरुलाई खाद्यन्न बितरण

भेरी नगरपालिका–२ रिसाङको बासँसपानी पहिरो पिडितहरुलाई विभिन्न निकायबाट खाद्यन्न लगाएतका राहत वितरण कार्य सुरु गरिएको छ । सनिबार दिउसो अविरल वर्षासँगै आएको पहिरोले पूर्ण तथा आंशिक रुपमा क्षेति भएका घर र उच्च जोखिममा रहेका घर...बाँकी

अमेरीकन वार एशोसेशनको आर्थिक सहयोगमा भेरीका ३६ बिपन्न परिवारलाई खाद्यान्न बितरण

भेरी नगरपालिका ३६ विपन्न घर परिवारलाई मंगलबार खाद्यान्न बितरण गरिएको छ । अमेरीकन वार एशोसेशनको आर्थिक सहयोगमा भेरी नगरपालिकाको समन्वयमा दलित गैर सरकारी संस्था माहासंघ जाजरकोट एवं दलित महिला सशक्तिकरण मञ्चको सहजीकरण र नेपाल पिडित...बाँकी

बडालेकमा एयरपोर्टको सम्भाव्यता अध्ययन

भेरी नगरपालिका–१ बडालेकमा बिमानस्थलको सम्भाव्यता अध्ययन गरिएको छ । नवौं नगरसभाबाट नीति तथा कार्यक्रम पास गरेको भेरी नगरपालिकाले बडालेकमा बिमानस्थलको सम्भाव्यता अध्ययन गरेको हो । भेरी नगरपालिकाका प्रमुख चन्द्र प्रकास घर्तीको नेतृत्वमा प्राविधिक सहित सनिबार...बाँकी

भेरीको पानी गाग्रीमा बोकेर खानुपर्ने बाध्यताबाट मुक्ती पाए भुरचौर बासीले

भेरी नदीको पानी गाग्रीमा बोकेर खानुपर्ने बाध्यताबाट भुरचौर बासीले मुक्ती पाएका छन् । लिप्ट खानेपानी योजना सफल भएपछि भेरीको पानी गाग्रीमा बोकेर खानुपर्ने बाध्यताबाट भुरचौर बासीले मुक्ती पाएका हुन् । भेरी नगरपालिका–१० भुरचौरमा मानव बस्ती...बाँकी