News Portal

गृहपृष्ठ # Jajarkot

प्राकृतिक मनोरमको ‘गन्तव्य’ जाजरकोट

दर्जनौं ऐतिहासिक तथा पुरातात्त्विक स्थलहरु रहेको जाजरकोट प्रकृति र संस्कृतिले भरिपूर्ण छ । भौगोलिक रुपमा कर्णाली प्रदेशको बिचमा रहेको जिल्लाको प्राकृतिक सुन्दरता, जैविक विविधतता, खनिज र पूर्वाधार विकासले पर्यटन गन्तव्यका रुपमा जाजरकोटलाई मुखरित गरीरहेको छ...बाँकी

नेकपा (एकीकृत समाजवादी) जाजरकोटको अगुवा कार्यकर्ता भेला सम्पन्न

नेकपा (एकीकृत समाजवादी) जाजरकोटको अगुवा कार्यकर्ता भेला आईतबार सम्पन्न भएको छ । जिल्ला सदरमुकाम खलंगामा स्थित जिल्ला समन्वय समितिको सभा हलमा नेकपा (एस), जाजरकोटको अगुवा कार्यकर्ता भेला सम्पन्न भएको हो । कार्यक्रमका प्रमुख अतिथि तथा...बाँकी

रेडपाण्डाका दुई वटा छाला सहित जाजरकोटमा एक युवा पक्राउ

विश्वमै दुलर्भ वन्यजन्तु रेडपाण्डाको दुई वटा छाला सहित एक युवालाई प्रहरीले पक्राउ गरेको छ । नलगाड नगरपालिका–५ कालीमाटीबाट रेडपाण्डाका दुई वटा छाला सहित एक युवालाई प्रहरीले पक्राउ गरेको हो । बारेकोट गाउँपालिका–५ नायकवाडाका काले कामीका...बाँकी

अन्ध बिश्वास बिरुद्ध संघर्ष गर्दै आएका अधिकारीको बिचारलाई स्थापित गर्न श्रद्धान्जली सभाको आयोजना

चेतना भन्दा बस्तुलाई पहिलो स्थान दिदै आएको भौतिकवादी दृष्टिकोणमा बिश्वास राख्दै आएका शिक्षक नेता, गायक तथा सर्जक शेर बहादुर अधिकारीको बिचारलाई स्थापित गर्न सनिबार काठमाडौंमा श्रद्धान्जली सभाको आयोजना गरिएको थियो । उक्त श्रद्धान्जली सभा कार्यक्रम...बाँकी

संविधान र व्यबस्थाको हत्या गर्न खाज्नेसंगको सम्बन्ध बिच्छेद गरेका हौं :– प्रकाश ज्वाला

नेकपा (एकीकृत समाजवादी) पार्टीका कर्णाली प्रदेश ईन्चार्ज प्रकाश ज्वालाले जनप्रतिनीधिद्धारा लेखिएको नेपालको संविधान र जनताले लडेर ल्याएको व्यवस्थालाई हत्या गर्न खोज्ने भष्मा सुरसंगको सम्बन्ध बिच्छेद गरेको बताएका छन् । सनिबार जाजरकोट जिल्ला सदरमुकाम खलंगा स्थित...बाँकी

नदैडाब पुगेका जुनीचाँदेका एक तिर्थालुको मृत्यु

नदैडाब पुगेका जुनीचाँदे गाउँपालिका–१ काप्राका एक तिर्थालुको मृत्यु भएको छ । पाटनको अत्याधिक चिसोले कठ्याङ्ग्रीएर जुनीचाँदे–१ काप्राका ५९ बर्षिय अभिमान रावतको मृत्यु भएको हो । चाँदे हिमालको चौरीपाटनमा रहेको प्रख्यात नदैडावमा नारायण देउपीडको तिर्थ गर्ने...बाँकी

कुशेको एक बिद्यालयमा शुक्रबार विद्यार्थीले कक्षा १२ काे परीक्षा दिन पाएनन्

कुशे गाउँपालिकाको एक विद्यालयमा शुक्रबार विद्यार्थीहरुले कक्षा १२ काे परीक्षा दिन पाएका छैनन् । विद्यालयमा ईन्टरनेटले काम नगरेपछि शुक्रबारको परीक्षा दिनबाट बिद्यार्थीहरु बन्चित भएका हुन् । कुशे गाउँपालिका–६ घरंगामा रहेको दिपेन्द्र माध्यामिक बिद्यालयमा कक्षा १२...बाँकी

शेर बहादुर अधिकारीको अन्तिम श्रद्धान्जली पशुपती आर्यघाटमा

लोक साहित्य सर्जक एवं गायक शेर बहादुर अधिकारीको अन्तिम श्रद्धान्जली बिहिबार पशुपती आर्यघाटमा गरिएको छ । कोभिड–१९ को संक्रमणबाट मृत्यु भएका अधिकारीको अन्तिम श्रद्धान्जली पशुपती आर्यघाटमा गरिएको हो । लोक साहित्य, सर्जक, गायक एवं शिक्षक...बाँकी

बिभिन्न कार्यक्रमको आयोजना गरेर कुशेमा मनाईयो बाल दिवस

बालबालिकाहरुले बिभिन्न कार्यक्रमको आयोजना गरेर कुशे गाउँपालिकामा ५७ औं राष्ट्रिय बाल दिवस मनाएका छन् । मंगलबार गाउँपालिकाका ९ वटै वडामा विभिन्न कार्यक्रमको आयोजना गरेर बालबालिकाहरुले ५७ औं राष्ट्रिय बाल दिवस मनाएका हुन् । पहाडी क्षेत्र...बाँकी

बक्तित्व र चित्रकला प्रतियोगिताको आयोजना गरेर मनाईयो राष्ट्रिय बाल दिवस

बालबालिकाहरुको लागि बक्तित्व र चित्रकला प्रतियोगिताको आयोजना गरेर राष्ट्रिय बाल दिवस मनाईएको छ । मंगलबार जिल्ला सदरमुकाम खलंगामा बक्तित्व र चित्रकला प्रतियोगिताको आयोजना गरेर ५७ औं राष्ट्रिय बाल दिवस मनाईएको हो । ५७ औं राष्ट्रिय...बाँकी