News Portal

गृहपृष्ठ # Jajarkot

नलगाडको गेरेनीमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ जना घाईते

नलगाड नगरपालिका–५ को गेरेनीमा जीप दुर्घटना हुँदा २ जनाको घटना स्थलमै मृत्यु भएको छ भने, ६ जना घाईते भएका छन् । खाराबाट कालिमाटी तर्फ आउदै गरेको भे १ ज ९८७ नम्बरको (फोर्स) जीप मंगलवार दिउसो...बाँकी

सुर्यालाइफ इन्सोरेन्स कम्पनीद्धारा मृत्यु दावी भुक्तानी हस्तान्तरण

सुर्यालाइफ इन्सोरेन्स कम्पनीले जाजरकोटमा मृत्यु दावी भुक्तानी गरेको छ । मृतक बिमितका आफन्तलाई कम्पनीले मृत्यु दावी भुक्तानी हस्तान्तरण गरेको हो । छेडागाड नगरपालिका–१ का निलो कामीलाई कम्पनीले मृत्यु दावी भुक्तानी रकम हस्तान्तरण गरेको छ ।...बाँकी

कुशेमा ६ हजार ४ सय बालबालिकालाई स्वःअध्ययन शैक्षिक सामाग्री बितरण

कुशे गाउँपालिकामा ६ हजार ४४४ जना बालबालिकालाई स्वः अध्ययन शैक्षिक सामाग्री वितरण गरिएको छ । बाल विकास केन्द्र देखि कक्षा–५ सम्म अध्ययनरत ६ हजार ४४४ जना बालबालिकालाई स्वः अध्ययन शैक्षिक सामाग्री वितरण गरिएको हो ।...बाँकी

पहिलो पटक जाजरकोटको नलगाडमा कृषक समुहको साधारण सभा सम्पन्न

नलगाड नगरपालिकामा जिल्लाकै पहिलो पटक कृषक समुहको साधारण सभा सम्पन्न भएको छ । नगरपालिका स्तरीय शहिद तथा घाईते परिवार उत्थान कृषक समुहको प्रथम साधारण सभा सनिबार सम्पन्न भएको हो । सहकारी र संस्थाहरुको नियमित रुपमा...बाँकी

जाजरकोटमा सङक्रामक रोग दादुरा पुष्टी

जिल्लाको भेरी नगरपालिकामा सङक्रमक रोग दादुरा फेला परेको छ । हप्ता दिनको समय भन्दा बढि रुघाखोकी र ज्वरोको लक्षण देखिएकी एक बालिकाको स्वाव परीक्षण गर्दा सङक्रामक रोग दादुरा पुष्टी भएको हो । भेरी नगरपालिका–१ रावतगाउँकी...बाँकी

भेरी नगरपालिकाका सबै विद्यालय आईतबार देखि खुल्ने

भेरी नगरपालिकाका सामुदायिक तथा संस्थागत सबै विद्यालयहरु आगामी आईतबार देखि खुल्ने भएका छन् । नगर शिक्षा समितिको बुधबार बसेको बैठकले गरेको निर्णय अनुसार आईतबार देखि नगरपालिकाका सबै विद्यालयहरु संचालन हुने भएका हुन् । विश्व व्यापी...बाँकी

गृह मन्त्रालयको कार्य सम्पादन मुल्याङ्कणमा जाजरकोट जिल्ला प्रशासन कार्यालय दोस्रो

गृह मन्त्रालयको बार्षिक कार्य सम्पादन मुल्याङ्कणमा जाजरकोट जिल्ला प्रशासन कार्यालय दोस्रो भएको छ । गृह सचिब र प्रमुख जिल्ला अधिकारी बीच गरिएको करार बार्षिक सम्झौता अनुसार कार्य सम्पादन मुल्याङ्कण जाजरकोट जिल्ला प्रशासन कार्यालय दोस्रो भएको...बाँकी

बिद्यालय संचालन नहुदा बालबालिकाको पढाइ प्रभावित

नलगाड नगरपालिका–४ भेरीखर्कका प्रेम प्रकाश कक्षा ९, अस्मीता कक्षा ८ र रचना कक्षा ७ मा पढ्ने गोविन्द ओलीका एक छोरा र दुई छोरी विद्यालय जान नपाउँदा घरकै कामकाज र खेल्नमै समय विताइ रहेका छन ।...बाँकी

झोलुङ्गे पुलले जोड्यो दुई गाउँको सम्बन्ध

भेरी नगरपालिका–३ होलुखोला स्थित तिनगारै साङटमा झोलुङ्गे पुल निर्माण भएको छ । पुल निर्माण भएपछि दुई गाउँको सम्बन्ध नजिकिएको छ । खोलामा पुल बनेपछि स्थानीय बासिन्दालाई वारपार गर्न सहज भएको वडा अध्यक्ष कालिबहादुर ओलीले बताएका...बाँकी

सर्बहारा वर्गको पार्टी नेकपा एमाले “बा” को पार्टी भएपछि अर्को पार्टी खोल्नु परेको हो :– नेता बिसी

नेकपा एमाले बिचार, सिद्धान्त सहितको श्रमजीवि सर्वहारा वर्गको पार्टी बन्न नसकेको हुदा आफुहरुले नेकपा (एकीकृत समाजवादी) पार्टी खोल्नु पर्ने स्थिति सृजना भएको नेकपा (एकीकृत समाजवादी) का नेता कृष्ण विसीले बताएका छन् । मंगलबार जिल्ला सदरमुकाम...बाँकी