News Portal

गृहपृष्ठ # Jajarkot

बेली ब्रिज सन्चालनमा आएपछि यातायात संचालनमा सहज

भेरी कोरीडोर अन्तरगत जाजरकोट—डोल्पा खण्डमा पर्ने जाजरकोटको नलगाड र झुम्रे खोलामा बेलीब्रीज संचालनमा आएको छ । बेलीब्रीज संचालनमा आएपछि झुम्रेखोला र नलगाड नदीमा यातायात संचालन गर्न सहज भएको हो । सडक डिभिजन कार्यालय चौरजहारीले जाजरकोटको...बाँकी

नलगाड नगरपालिकामा आँखा तथा कानका बिरामीहरुको पहिचान सुरु

नलगाड नगरपालिकामा आँखा तथा कानका विरामीहरुको पहिचान गर्न सुरु गरिएको छ । नेपाल नेत्र ज्योती संघद्धारा संचालित एकीकृत आँखा तथा कान स्वास्थ्य कार्यक्रमले नलगाडमा आँखा तथा कानका विरामीहरुको पहिचान गर्न सुरु गरेको हो । दृष्टी...बाँकी

पहिरो पिडित डाँगीलाई सहयोग हस्तान्तरण

गत साउन ३१ गते आएको पहिरोबाट विस्थापित भएका नलगाड नगरपालिका–४ कोठीगाउँका भिमबहादुर डाँगी शुक्रबार सहयोग हस्तान्तरण गरिएको छ । बिस्थापित डाँगी परिवारलाई विभिन्न निकाय र व्यक्तिले दिएको सहयोग शुक्रबार हस्तान्तरण गरिएको हो । डाँगी परिवारलाई...बाँकी

२५० लिटर अबैध मदिरा सहित कच्चा पदार्थ बरामत गरेर नष्ट

जाजरकोट जिल्ला प्रहरी कार्यालयले २५० लिटर अबैध मदिरा बरामत गरेर नष्ट गरेको छ । जिल्ला सदरमुकाम खलंगा भित्रै नेपाल प्रहरीले २५० लिटर मदिरा बरामत गरेर नष्ट गरेको छ । भेरी नगरपालिका–४ स्थित गैरीखाली, बाठाबाडा र...बाँकी

बालबालिकाको बर्तमान अबस्थाका बिषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

बालबालिकाको बर्तमान अबस्थाका बिषयमा जाजरकोटमा बिहिबार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय बाल अधिकार परिषदको आयोजनामा बालबालिकाको बर्तमान अबस्थाका बिषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका सचिव याम...बाँकी

पहिरोले कयौं बिस्थापित, दर्ज बढि सडक अबरुद्ध माया पन्त

गत साउन १६ गते जाजरकोटको नलगाड नगरपालिका–३ बाँसकोटीका ४६ बर्षीय खम्बबहादुर रोकायको घर पहिरोले बगायो । उनको ६ जनाको परिवार अहिले छिमेकी प्रेमबहादुर बुढाको घरमा बसेका छन । त्यसैगरी साउन ३१ गते नलगाड–४ कोठीगाउँका भीमबहादुर...बाँकी

भरुवा बन्दुक सहित नलगाडमा एक जना पक्राउ

भरुवा बन्दुक सहित नलगाड नगरपालिकाबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ । नलगाड नगरपालिका–८ कुसेनीबाट भरुवा बन्दुक सहित एक जनालाई प्रहरीले पक्राउ गरेको हो । नलगाड नगरपालिका–८ कुसेनीका लिल बहादुर पुनका ३३ बर्षिय छोरा बीर...बाँकी

सिनियर अनमी थापाको उपचारमा बारेकोटका स्वास्थ्यकर्मीहरुको दुई लाख सहयोग

प्राथमिक स्वास्थ्य केन्द्र लिम्सामा कार्यरत सिनियर अनमी बिष्णु कुमारी थापाको उपचारमा स्वास्थ्यकर्मीहरुले आर्थिक सहयोग गरेका छन् । राष्ट्रिय ट्रमा सेन्टर काठमाडौंमा उपचार गराई रहेकी सिनियर अनमी थापालाई बारेकोटमा कार्यरत स्वास्थ्यकर्मीहरुले दुई लाख २ हजार  ५...बाँकी

पहिरोले भत्कायो कुशे–८ औलरिजाको विद्यालय भवन

अबिरल बर्षासंगै आएको पहिराले कुशे गाउँपालिका–८ औलरिजा स्थित सरस्वती माध्यामिक विद्यालय भवन भत्काएको छ । गत साउन २७ गते आएको पहिरोले सरस्वती माविको भवन भत्काएको हो । पैंक प्रहरी चौकीबाट गएको प्रहरी टोलीले भत्किएको विद्यालय...बाँकी

नगरपालिकाको सन्तुलित बिकासमा हामीले जोड दिएका छौं :– नगर प्रमुख रावल

नगरपालिकाको सन्तुलित बिकासमा जोड दिएको नलगाड नगरपालिकाका प्रमुख टेक बहादुर रावलले बताएका छन् । नलगाड नगरपालिका–१ जुरेलीको बृहत खानेपानी आयोजना र आधारभुत स्वास्थ्य केन्द्र भवनको सनिबार अनुगमन गर्ने क्रममा प्रमुख रावलले यस्तो बताएका हुन् ।...बाँकी