News Portal

गृहपृष्ठ # Jajarkot

पहिरोको उच्च जोखिमा रहेका १२ घरपरिवार स्थानान्तरण

जाजरकोट पहिरोको उच्च जोखिममा रहेका जुनीचाँदे गाउँपालिकाका १२ घरपरिवारलाइ सुरक्षित स्थानमा सारिएको छ । जुनीचाँदे गाउँपालिका–३ स्यालाका १२ घरपरिवार पहिरोको उच्च जोखिममा रहेपछि उनीहरुलाइ सुरक्षित स्थानमा सारिएको हो । स्यालादेखि झण्डै ३०० मिटरको दुरीमा पश्चिममा...बाँकी

माल्यार्पण गरेर जाजरकोटमा मनाइयो ४६ औं पुष्पलाप स्मृति दिवस

जाजरकोट जिल्ला सदरमुकाम खलंगामा ४६ औं पुष्पलाल स्मृति दिवस मनाइएको छ । फोटामा माल्यार्पण गरेर ४६ औं पुष्पलाल स्मृति दिवस मनाइएको हो । नेकपा (एकीकृत समाजवादी), जाजरकोटको आयोजनामा ४६ औं पुष्पलाल स्मृति दिवस मनाइएको थियो...बाँकी

राधा माधव समितिबाट जाजरकोट अस्पतालमा झुल र फलफूल वितरण

जजरकोट हिन्दुहरुको महत्वपुर्ण पर्व गुरुपुर्णिमाको अवसरमा राधा माधव समिति जाजरकोटले जाजरकोट अस्पताललाइ ३० वटा झुल र विरामीहरुलाइ फलफुल वितरण गरेको छ । अस्पतालमा विशेष कार्यक्रमको आयोजना गरेर राधा माधव समिति र डिभाइन युथ क्लवमा आवद्ध...बाँकी

घुम्ती व्यापारमा व्यस्त छन् दृष्टी सम्बन्धि अपाङ्गता भएका व्यक्ति

जाजरकोट भेरी नगरपालिका–११ धुल्यौटाकी सिता विक पूर्ण दृष्टीविहिन अपाङ्गता हुन् । २२ बर्षकी सिता चाउचाउ, विष्कुट, चक्लेट, कापी, कलम, मोवाइलको रिचार्ज कार्ड, अगरबत्ति, साबुन, सेम्पो लगाएतका सामानहरु लिएर सबैको घरदैलोमा धाउने गरेकी छन् । झोलामा...बाँकी

त्रिपालको ओतमा जाजरकोट दरबार

जाजरकोट भुकम्पले जिर्ण बनाएको जाजरकोट दरवारलाइ त्रिपालको ओत लगाइएको छ । मनसुनजन्य बर्षातबाट जोगाउन दरवारलाइ त्रिपालको ओत लगाइएको हो । दुई सय २८ बर्ष पुरानो ऐतिहासिक जाजरकोट दरबार गत कार्तिक १७ गते गएको भुकम्पले क्षेतिग्रष्त...बाँकी

पहिरोले अस्थायी आबास पुरिएपछि चार जना भूकम्पपीडित गम्भीर घाइते

जाजरकोट पहिरोले भूकम्प पीडितको अस्थायी आबास पुरिँदा ४ जना गम्भीर घाइते भएका छन् । कुशे गाउँपालिका–८ दल्लेना निबासी दलसरी थापा र विष्णु थापाको अस्थायी टहरा माथिवाट पहिरोले पुरेपछि ४ जना घाइते भएका हुन् । घाइते...बाँकी

जाजरकोटमा खुल्ला प्रतियोगिताको आयोजना गरेर मनाइयो २११ औं भानुजयन्ती

प्रतियोगिता कुस्माखर प्रथम जाजरकोट जाजरकोटमा नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको २११ औं जन्मजयन्ती खुल्ला कविता प्रतियोगिताको आयोजना गरेर मनाइएको छ । जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानको आयोजनामा खुल्ला कविता प्रतियोगिताको आयोजना गरेर २११ औं भानुजयन्ती मनाइएको...बाँकी

छोरीको सुरक्षित भविश्य निर्माण गर्न शिक्षामा जोड

विद्यालय बाहिर रहेका १३५ जना छोरीहरु नियमित स्कुल जाजरकोट नलगाड नगरपालिका र भेरी नगरपालिकाका विद्यालय भन्दा बाहिर रहेका १३५ जना बालिकाहरु नियमित विद्यालय जान थालेका छन् । केएर नेपालको उडान परियोजनाले सन् २०२३ मा पहिचान...बाँकी

लगातार ड्रक्स सेवनले कित जेलमा, कित मृत्युको मुखमा पु¥याउछः शेसकान्त शर्मा

जाजरकोट भेरी नगरपालिका–३ का शेसकान्त शर्माले लगातार ड्रक्स सेवनले मान्छेलाइ कित जेलमा, कित मृत्युको मुखमा पु¥याउने बताएका छन् । सुक्रबार खलंगाका ८० भन्दा बढि युवाहरुसंगको छलफल तथा अनुभव आदान पदान कार्यक्रममा शर्माले यस्तो बताएका हुन्...बाँकी

लागुऔषध दुव्र्यसन विरुद्ध भेरीमा नमुना युवा नगरसभाको अभ्यास

जाजरकोट भेरी नगरपालिकामा नमुना युवा नगरसभाको अभ्यास गरिएको छ । लागुऔषध दुव्र्यसन विरुद्ध युवा जागरण पैदा गर्न नमुना युवा नगरसभाको अभ्यास गरिएको हो । १६ देखि २४ बर्ष उम्मेर समुहका युवाहरुले नमुना युवा नगरसभाको अभ्यास...बाँकी