News Portal

गृहपृष्ठ # Jajarkot

सडक दुर्घटना रोक्न नेपाली काँग्रेस जाजरकोट सडक खाल्डा पुर्ने अभियानमा

जाजरकोट नेपाली काँग्रेस, जाजरकोटले सडक खाल्डा पुर्ने अभियानको सुरुवात गरेको छ । जिल्ला सदरमुकाम खलंगा भित्रेने र खलंगादेखि बाहिरिने सडकहरुका खाल्डाहरु पुर्न नेपाली काँग्रेस, जाजरकोटले सनिबारदेखि अभियानको सुरुवात गरेको हो । जिल्ला सदरमुकाम खलंगा प्रवेश...बाँकी

भेरी नगरपालिकाद्धारा लागुऔषध दुव्र्यसनीबाट जोगाउन युवाका लागि सिप विकास तालिम

जाजरकोट लागुऔषध दुव्र्यसनीबाट जोगाउन भेरी नगरपालिकाले युवाका लागि सिप विकास तालिम संचालन गरेको छ । स्वरोजगार बन्न सक्ने क्षमताको बिकास गराइ लागुऔषधको दुव्र्यसनीबाट जोगाउन भेरी नगरपालिकाले सिप विकास तालिम संचालन गरेको हो । युवा, युवतिहरुको...बाँकी

भेरी–९ मा पोषणमैत्री वडा घोषणाको अबस्था विश्लेषण

जाजरकोट भेरी नगरपालिका–९ मा पोषणमैत्री वडा घोषणाको अबस्था विश्लेषण गरिएको छ । नगर शिक्षा शाखा र स्वास्थ्य शाखाको संयुक्त आयोजनामा भेरी नगरपालिका–९ मा पोषणमैत्री वडा घोषणाको अबस्था विश्लेषण गरिएको हो । भेरी नगरपालिका–९ कालाभुर स्थित...बाँकी

लागुऔषध दुव्र्यसन रोकथाम तथा नियन्त्रण गर्न भेरी नगरपालिका अविभावकसंग

जाजरकोट भेरी नगरपालिका, जाजरकोटले लागुऔषध दुव्र्यसन रोकथाम तथा नियन्त्रण अभियान संचालन गरेको छ । लागुऔषध दुव्र्यसन रोकथाम तथा नियन्त्रण गर्न भेरी नगरपालिकाले अविभावकसंग पुग्ने कार्यक्रम तय गरेको छ । विद्यार्थीहरुको आचरण तथा व्यवहार परिक्षण गर्न...बाँकी

वल्र्ड भिजन र पाँचताराले हस्तान्तरण गरे भुकम्प प्रतिकार्य परियोजना

युद्धजीत शर्मा जाजरकोट वल्र्ड भिजन ईन्टरनेशनल नेपाल र पाँचतारा युवा संरक्षक मञ्च, जाजरकोटले भेरी नगरपालिका–१२ र नलगाड नगरपालिका–५ को वडा कार्यालयलाई परियोजना हस्तान्तरण गरेका छन् । दुबै ठाउँमा एक विशेष कार्यक्रमको आयोजना गरेर बुधबार वल्र्ड...बाँकी

दिपेन्द्र मावि कुशे–६ घरङ्गामा सार्वजनिक परीक्षण

जाजरकोट कुशे गाउँपालिका–६ घरङ्गा स्थित दिपेन्द्र माध्यामिक विद्यालयमा सार्वजनिक परीक्षण गरिएको छ । सामाजिक विकास कार्यालय, जाजरकोटको आयोजनामा बुधबार दिपेन्द्र मावि कुशे–६ घरङ्गामा सार्वजनिक परीक्षण गरिएको हो । आब २०८०÷०८१ मा संचालित विद्यालय पूर्वाधार विकास...बाँकी

तनाव व्यवस्थापन गर्न भेरी नगरपालिकामा योग, ध्यान, उर्जा अभियान

जाजरकोट तनाव व्यवस्थापन गर्न भेरी नगरपालिकाले योग–ध्यान, उर्जा अभियान थालनी गरेको छ । मानव शरिरमा सकारात्मक भाइब्रेसन पैदा गर्न भेरी नगरपालिकाले योग–ध्यान, उर्जा अभियान थालनी गरेको हो । नगरपालिकाका सबै जनप्रतिनीधि र कर्मचारी दिक्षित भएर...बाँकी

४ बुँदे माग सहित प्रमुख जिल्ला अधिकारीलाइ ध्यानाकर्षण

जाजरकोट चार बुँदे माग सहित प्रमुख जिल्ला अधिकारी ऋषि राज आचार्यलाइ ध्यानाकर्षण पत्र बुझाईएको छ । न्यायका लागि राष्ट्रिय महिला अभियानको संयोजनमा बुँधबार जाजरकोटका महिला अधिकारकर्मीहरुले प्रजिअ आचार्यलाइ ४ बुँदे माग सहितको ध्यानाकर्षण पत्र बुझाएका...बाँकी

१७ औं गणतन्त्र दिवसको अबसरमा सिता भण्डारीलाइ नागरिक सम्मान

जाजरकोट १७ औं गणतन्त्र दिवसको अबसरमा समाजसेवी सिता भण्डारीलाइ मंगलबार नागरिक सम्मान गरिएको छ । फुलमाला, अवीर सहितको दोसल्ला ओराउनुको साथै सम्मान पत्र प्रदान गरेर भण्डारीलाई नागरिक सम्मान गरिएको हो । भेरी नगरपालिका–४ बाहुनबारा निबासी...बाँकी

प्रभातफेरी लगाएतका कार्यक्रमको आयोजना गरेर जाजरकोटमा मनाइयो गणतन्त्र दिवस

जाजरकोट प्रभातफेरी लगाएतका विभिन्न कार्यक्रमको आयोजना गरेर जाजरकोटमा गणतन्त्र दिवस–२०८१ मनाइएको छ । सदरमुकाम खलंगामा मंगलबार प्रभातफेरी कार्यक्रमको आयोजना गरेर १७ औं गणतन्त्र दिवस मनाईएको थियो । खलंगाको ठाटी बजारदेखि विहान ८ बजेदेखि सुरु गरिएको...बाँकी