News Portal

गृहपृष्ठ # Jajarkot

लिस्नेगौडी धाराखर्क खानेपानी तथा सरसफाई योजनाको सार्वजनिक जनलेखा परीक्षण

जाजरकोट भेरी नगरपालिका–८ को लिस्नेगौडी धाराखर्क खानेपानी तथा सरसफाई योजनाको सार्वजनिक जनलेखा परीक्षण गरिएको छ । योजनाको निर्माण कार्य सम्पन्न भएपश्चात सार्वजनिक जनलेखा परीक्षण गरिएको हो । भेरी नगरपालिका, हेल्भेटास नेपाल एकीकृत जलस्रोत व्यवस्थापन कार्यक्रमको...बाँकी

पहिरोले पुरिएर एकै घरका तीन जना भुकम्प पीडितको मृत्यु

जाजरकोट पहिरोमा पुरिएर एकै घरका तीन जना भुकम्प पीडितको मृत्य भएको छ । आइतबार राति अविरल बर्षासंगै माथिबाट आएको पहिरोले अस्थायी आबास पुरेपछि एकै घरका तीन जना भुकम्प पीडितको मृत्यु भएको हो । पहिरोले पुरिएर...बाँकी

जाजरकोटमा लोपोन्मुख सुचीमा सुचीकृत आसामी बाँदर भेटियो

र्को हुन ? जाजरकोटका गोविन्द सिंहः दिप बहादुर घर्ती जाजरकोट जाजरकोटको भेरी नगरपालिकामा लोपोन्मुख सुचीमा सुचीकृत आसामी बाँदर फेला परेको छ । भेरी नगरपालिका–२ डिङ्गाको जंगलमा जाजरकोट जिल्लाका खोजकर्ता एवं त्रिभुवन विश्वविद्यालयको प्राणी शास्त्र केन्द्रीय...बाँकी

पाँच दिने अल्टिमेटम सहित भेरी नगरपालिकामा नागरिक समाजले बुझायो ज्ञापन पत्र

जाजरकोट नागरिक समाज जाजरकोटले बिहिबार पाँच दिने अल्टिमेटम सहित भेरी नगरपालिकामा ज्ञापन पत्र बुझाएको छ । खलंगाको ठाँटी बजार स्थिति पिपलचौतारा नजिकको सार्वजनिक बाटो बन्द गरेपछि नागरिक समाज जाजरकोटले भेरी नगरपालिकामा पाँच दिने अल्टिमेटम सहितको...बाँकी

राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेशद्धारा पत्रकार सिंह घटनाको अनुगमन

जाजरकोट राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेश सुर्खेतले पत्रकार मोहन सिंह (माल बहादुर) घटनाको अनुगमन गरेको छ । आयोगले घटनाको सरोकारवालाहरुको राय, सुझाव सहितको स्थलगत अनुमन गरेको हो । राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेश...बाँकी

जाजरकोट जीप दुर्घटनाका घाइते खत्रीको सुर्खेतमा मृत्यु

जाजरकोट मंगलबारको जीप दुर्घटनाका घाइते ८० बर्षिय कलिमान खत्रीको मृत्यु भएको छ । उचारमा रहेका खत्रीको मृत्यु प्रादेशिक अस्पताल कालागाउँ सुर्खेतमा भएको हो । जीप दुर्घटनामा परी गम्भीर घाइते भएका खत्रीलाइ जिल्ला अस्पताल जाजरकोटले मंगलबारनै...बाँकी

जाजरकोटमा जीप दुर्घटना हुदा चालकको घटना स्थलमै मृत्यु

१४ जना घाइते १ जनाको अबस्था गम्भीर घाइते मध्ये एक ४ महिनाको बालक जाजरकोट भेरी नगरपालिका–६ गंजमा जीप दुर्घटना हुदा जीप चालकको घटना स्थलमै मृत्यू भएको छ भने, जीपमा सवार १४ जना घाइते भएका छन्...बाँकी

सुख्खा पहिरोले तीन दिनदेखि खलंगा–पाँचकाटिया सडक अवरुद्ध

आजै सडक संचालमा ल्याउछौं सडक डिभिजन प्रमुखःशर्माको भनाइ जाजरकोट तीन दिनदेखि खलंगा–पाँचकाटिया सडक अवरुद्ध भएको छ । भेरी नगरपालिका–४ र २ को सिमा क्षेत्र कोटखोलामा गएको सुख्खा पहिरोले तीन दिनदेखि खलंगा–पाँचकाटिया सडक अवरुद्ध भएको हो...बाँकी

अग्नी परीक्षामा छौंः प्रजिअ अधिकारी

जाजरकोट जाजरकोट जिल्लाका जनप्रतिनीधि, प्रशासन, सरकारी तथा गैरसरकारी संघ÷संस्था अग्नी परीक्षामा रहेको प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले बताएका छन् । सुक्रबार आयोजित जिल्ला परियोजना सल्लाहकार समितिको बैठकमा प्रजिअ अधिकारीले यस्तो बताएका हुन् । गत कातिक...बाँकी

पहिरोको उच्च जोखिमा रहेका १२ घरपरिवार स्थानान्तरण

जाजरकोट पहिरोको उच्च जोखिममा रहेका जुनीचाँदे गाउँपालिकाका १२ घरपरिवारलाइ सुरक्षित स्थानमा सारिएको छ । जुनीचाँदे गाउँपालिका–३ स्यालाका १२ घरपरिवार पहिरोको उच्च जोखिममा रहेपछि उनीहरुलाइ सुरक्षित स्थानमा सारिएको हो । स्यालादेखि झण्डै ३०० मिटरको दुरीमा पश्चिममा...बाँकी