जाजरकोट नेकपा एमाले जाजरकोटले सातौं जिल्ला अधिवेशनको लोगो सार्वजनिक गरेको छ । मंगलबार पत्रकार सम्मेलनको आयोजना गरेर नेकपा एमाले जाजरकोटले सातौं जिल्ला अधिवेशनको लोगो सार्वजनिक गरेको हो । प्रचार विभागको आयोजनामा आयोजित पत्रकार सम्मेलनमा जिल्ला...बाँकी
Jajarkot जाजरकोट जाजरकोटमा अन्डर–१९ भलिवल कप–२०८० संचालन हुने भएको छ । शहिद स्मृति युवा क्लवले जिल्ला स्तरीय अन्डर–१९ भलिवल कप–२०८० संचालन गर्न लागेको हो । १९ बर्षमुनीका युवाहरुको लागि जाजरकोटमा पहिलो पटक भलिवल कपको आयोजना गरिएको...बाँकी
Jajarkot जाजरकोट शनिबार दिउँसोको हावाहुरीले जाजरकोटको बारेकोट गाउँपालिका, नलगाड नगरपालिकामा लाखौँको धनमाल क्षति गरेको छ । हावाहुरीले बारेकोट– २, ३ र ६ नलगाड–१, २ मा क्षति पु¥याएको हो । विभिन्न सरकारी भवनका साथै भुकम्पपीडितका अस्थायी आबासहरुमा...बाँकी
Jajarkot जाजरकोट नलगाड नगरपालिका–१२ तल्लुबगरमा आँखा जाँच गर्नुको साथै चश्मा र औषधि वितरण गरिएको छ । नलगाड नगरपालिकाको समन्वयमा नेपाल नेत्र ज्योति संघ, कर्णाली प्रदेशले संचालन गरेको एकीकृत आँखा तथा कान स्वास्थ्य कार्यक्रमले विहिबार तल्लुबगरमा आँखा...बाँकी
Jajarkot tribeninalgaadmun.gov.np जाजरकोट एसइइ परीक्षाको पहिलो दिन जाजरकोटमा ४ हजार ५ सय ६ जना विद्यार्थी परीक्षामा सहभागी भएका छन् । जिल्लाका २२ वटा केन्द्रमा संचालन गरिएको परीक्षाको पहिलो दिन ४ हजार ५ सय ६ जना विद्यार्थी सहभागी...बाँकी
Jajarkot जाजरकोट पाँचतारा युवा संरक्षक मञ्च जाजरकोटले स्वर्गीय रविन्द्र शमशेर शाहको सातौं स्मृति सभा गरेको छ । जिल्ला समन्वय समिति जाजरकोटका प्रमुख काली बहादुर खत्रीको प्रमुख आथित्यतामा पाँचतारा युवा संरक्षक मञ्च जाजरकोटले विहिबार स्वर्गीय शाहको सातौं...बाँकी
Jajarkot जाजरकोट जाजरकोटमा विपद प्रतिकार्य नागरिक पैरवी मञ्च गठन भएको छ । नागरिक अधिकारका पक्षमा पैरवी गर्न कर्णाली एकीकृत विकास तथा अनुसन्धान केन्द्र (किर्डाक) को समन्वयमा सनिबार विपद प्रतिकार्य नागरिक पैरवी मञ्च गठन भएको हो ।...बाँकी
Jajarkot जाजरकोट सोमबार विहान गएको सुख्खा पहिरोले पश्चिम जाजरकोटको सडक अबरुद्ध भएको छ । सडक भन्दा माथिबाट आएको सुख्खा पहिरोले सडक अबरुद्ध गरेको हो । शिवालय गाउँपालिका– १ को मोर्क बजार र सालतराको बीच भागमा विहान...बाँकी
Jajarkot जाजरकोट राष्ट्रिय भूमि आयोग जिल्ला समिति जाजरकोटले हालसम्म गरेका कामको प्रगति सार्वजनिक गरेको छ । पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी हालसम्म गरेका कामको प्रगति सार्वजनिक गरेको हो । आयोगका जिल्ला अध्यक्ष सर्पराज रावतले हालसम्म जिल्लामा...बाँकी
Jajarkot कृष्ण बहादुर गिरी जाजरकोट जिल्लाको कुशे गाउँपालिकामा पर्ने एक चर्चीत स्थानको नाउँ हो, ‘धारपानी’। यो गाउँपालिकाको केन्द्र भार्म देखि पश्चिम तर्फ करिब ३ किलोमिटर माथि उचो भागमा रहेको छ ।लगभग २,५०० मिटर उचाईमा रहेको एक...बाँकी
Jajarkot kushemun.gov.np