जाजरकोट भेरी नगरपालिका–१ रिम्नामा रिम्ना पर्यटन, व्यापार तथा साँस्कृतिक महोत्सव संचालन हुने भएको छ । रिम्ना पर्यटन, व्यापार तथा साँस्कृतिक महोत्सव–२०८१ को मुल आयोजक समितिमा कला, संस्कृति, पर्यटन प्रवद्र्धन मञ्च कर्णाली प्रदेश सुर्खेत रहेको छ । यही जेठ ७ गतेदेखि २० गतेसम्म संचालन गरिने रिम्ना पर्यटन, व्यापार तथा साँस्कृतिक महोत्सव–२०८१...
जाजरकोट पश्चिम नेपालमा समुदायमा आधारित रेड पाण्डा (हाब्रे) संरक्षण परियोजना अधिकृत भुपलाल केसी यतिवेला खुशीको सन्देश प्रवाह गरिरहेका छन् । रेड पाण्डा ट्रयाप गर्न राखिएको क्यामेरामा रेड पाण्डा लगाएतका विभिन्न वन्यजन्तुहरु रेकर्ड भएपछि अधिकृत केसीले खुशीको सन्देश प्रवाह गरेका हुन् । रेड पाण्डाको बास स्थान अध्ययन तथा अनुसन्धान गर्न बारेकोट...
जाजरकोट सन्तुष्टिले पैदा गर्ने खुसी बेग्लै खालको हुदो रहेछ । खुसीले जन्माएको हिक्मत अझ बढि शक्तिशालि हुदो रहेछ । खुसीले मुस्कान मात्र होईन, प्राप्तीको अनुभुति गराउदो रहेछ । त्यस्तै अनुभुति गरेकी छन, नलगाड नगरपालिका–१ की टली विकले । बढ्दो उम्मेरसंगै कम्जोर बन्दै गएका दुवै आँखाका ज्योति टली विकले गुमाई सकेकी...